सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त ६ उप निर्वाचन : माओवादीबाट ६नेता सिफारिस

कञ्चनपुर । आगामी १६ मंसिर भीमदत्त नगरपालिका ६मा हुने उप निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट ६ जना नेताको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्र वडा कमिटिको बैठकले ६ जना नेता कार्यकर्ताहरुको नाम सिफारिस गरेको हो ।

नेकपा माओवादी केन्द्र भीमदत्त नगरका सचिवालय सदस्य तथा नगर प्रवक्ता सुरेश भट्टले वडाध्यक्षका लागि हुने निर्वाचनका लागि वडाबाट नानाराम ओली, मोहन सिह धामी, अम्बादत्त भट्ट, तिकल सिह ठगुन्ना, जगत नेपाली र कपिल भट्टको नाम सिफारिस गरिएको बताए । वडाबाट सिफारिस भएका नेताहरुमध्ये पाटीले छिट्टै उम्मेदवारी टुङगो लगाएर चुनावी प्रंचारप्रसारमा होमिने बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds