Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतको उत्तराखण्ड अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक १९, सोमबार २०:१३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालको पश्चिमी सिमानासँग जोडिएको भारतको उत्तराखण्डमा यात्रु बहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुख व्यक्त गरेका छन् । ‘उत्तराखण्डको अलमोडामा भएको भीषण सडक दुर्घटनाबारे समाचार सुन्दा दुख लागेको छ’, मुख्यमन्त्री धामीले भने,‘यो दुर्घटनामा कैयौँ व्यक्तिले ज्यान गुमाउनु परेको छ । मृतकका परिवारप्रति म समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उत्तराखण्ड सरकारले मृतक परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइते परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ । नागरिक दैनिक बाट सभार 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धक्का महसुस
मुख्य समाचार

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धक्का महसुस

२०८१ कार्तिक १९, सोमबार २०:१३
राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त
मुख्य समाचार

राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

२०८१ कार्तिक १९, सोमबार २०:१३
बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा
मुख्य समाचार

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा

२०८१ कार्तिक १९, सोमबार २०:१३

Discussion about this post

नयाँ प्रकाशित

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

खरबुजा मिठो छ कि छैन ? यसरी थाहा पाउनुहोस्

२०८१ कार्तिक १९, सोमबार २०:१३
गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

गभर्नर डा. पौडेलसँग नाडा अध्यक्ष चौधरीको भेटवार्ता : मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि पाँच बुँदे सुझाव

२०८१ कार्तिक १९, सोमबार २०:१३
गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

२०८१ कार्तिक १९, सोमबार २०:१३
जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

२०८१ कार्तिक १९, सोमबार २०:१३
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८१ कार्तिक १९, सोमबार २०:१३
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ कार्तिक १९, सोमबार २०:१३

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व