सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भाईटीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाईटीका लगाउनुभएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोईराला र विष्णु ओलीबाट भाईटीका लगाउनुभएको हो ।

आइतबार शुभ साईतमा बिहान ११ बजेर ३७ मिनेट जाँदा उहाँले टिका लगाउनुभएको हो । ईमेजखबर

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds