Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गुलशन झा बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक १८, आईतवार १०:५६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिबार राती आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा उक्त कीर्तिमान बनेको हो ।

उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा सर्वाधिक रन सोमपाल कामीले खर्चिएका थिए । सोमपालले गतवर्ष एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिएका थिए ।

सोमपालले २०२२ मा पपुवा न्युगिनीविरुद्ध टीयुमा ८१ रन खर्चेका थिए । करण केसीले २०२३ जुनमा वेष्टइण्डिजविरुद्ध १० ओभरमा ८१ रन खर्चेका थिए । सन्दीप लामिछानेले २०२२ मा लिग २ मा युएईविरुद्ध ८० रन दिएका थिए । ओडीआई इतिहासमै भने एकै खेलमा सर्वाधिक रन नेदरल्यान्ड्सका बास डि लिडेले खर्चेका छन् । लिडेले २०२३ को विश्वकपमा अष्टेलियाविरुद्ध १० ओभरमा २ विकेट लिदै ११५ रन खर्चेका थिए ।

नेपाल अमेरिकासँग ३७ रनले पराजित भएकोछ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए । नेपालले मंगलबार अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ कार्तिक १८, आईतवार १०:५६
आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै
खेलकुद

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै

२०८१ कार्तिक १८, आईतवार १०:५६
राजस्थानसँग हार्‍यो चेन्नई
खेलकुद

राजस्थानसँग हार्‍यो चेन्नई

२०८१ कार्तिक १८, आईतवार १०:५६

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ कार्तिक १८, आईतवार १०:५६
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ कार्तिक १८, आईतवार १०:५६
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ कार्तिक १८, आईतवार १०:५६
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ कार्तिक १८, आईतवार १०:५६
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ कार्तिक १८, आईतवार १०:५६
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ कार्तिक १८, आईतवार १०:५६

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व