Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिपावली पर्वको अवसरमा दोधारा चाँदनीमा ट्राफिक सचेतना तथा सरसफाई कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १६, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चाडपर्वको समयमा ट्राफिक सचेतना तथा बजार क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारमा अस्थायी ट्राफिक प्रहरी कार्यालय, दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको आयोजना र सहयोगमा ट्राफिक सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य सन्दीप उपाध्यायले जानकारी दिनुभएको छ् । चाडपर्वको बेला जथाभावी मोटरसाईकल कुदाउने हुदा सडक दुर्घटना न्युनिकरणको लागी ट्राफिक सचेतना तथा बजार क्षेत्र ससरसफाई कार्यक्रम संचालन गरिएको वडा सदस्य संन्दीप उपाध्यायले बताउनुभएको छ् । वडा कार्यालयले बाबाथान बजार व्यवस्थापन समिति र प्रहरी संग समन्वय गरि सरसफाई संगै फोहर राख्ने भाडा बजार व्यवस्थापन समितिलाई बितरण गरिएको वडा सदस्य संन्दीप उपाध्यायले बताउनुभएको छ् ।

 

बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हद सम्म सहयोग पुग्ने उहाँले अपेक्षा राख्नुभएको छ् । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट सुरक्षित नहुने भएकाले नगर स्तरियरुपमा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरे मात्र बढ्दो दुर्घटना न्यूनीकरण हुनेमा वडा सदस्य उपाध्यायले भनाई रहेको छ् । दिपावलीको अवसरमा दोधारा चाँदनी नगरवासीहरुमा सवारी साधन दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक नियमको पालनको लागी सडकमा ट्राफिक कोणहरु राखेर सचेतना गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीका प्रहरी हवल्दार नरेन्द्र चन्दले बताउनुभएको छ् । सडक दुर्घटना न्युनिकरणको लागी दोधारा चाँदनी नगरपालिका– ७ को बाबाथान बजार क्षेत्रमा सुरुवातकोरुपमा ५ वटा ट्राफिक कोण राखिएको प्रहरी हवल्दार नरेन्द्र चन्दले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रको सडक सुरक्षित तथा सडक दुर्घटना न्युनिकरण गर्न सडक चेक जाँचलाई समेत निरन्तरता दिदै आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीका प्रहरी हवल्दार नरेन्द्र चन्दले बताउनुभयो । अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, स्थानिय बुद्धिजिबी, भद्र भलादमी, बजार व्यवस्थापन समितिका पदाधिकारी सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समुदाय स्तर सम्म ट्राफिक नियमको पालन संगै जनचेतनाको कार्यक्रम गर्न सकियो भन्ने दुर्घटना न्यूनीकरणमा कमी आउने स्थानियबासीहरुको भनाई रहेको छ् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व