सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साफ महिला च्याम्पियनसिप फुटबल: नेपाल उपविजेतामै सीमित, बंगलादेशले उचाल्यो उपाधी

साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्दै इतिहास रच्ने नेपालको सपना यो पटक पनि अधुरै बनेको छ ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित बन्दै नेपाल उपविजेतामै सीमित बनेको हो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds