Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न: क्षितिज, आशिष र नवीन विजयी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ७, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरकाे वेदकाेट नगरपालिका -८ मा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका हुन् ।

राष्ट्रिय ब्लिट्ज बुद्धिचालमा आशिष फुयाल विजयी भएका छन् । भने क्षितिज भण्डारी दाेश्रो र प्रकासचन्द्र नेपाल तृतीय भएका छन् । दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनसिप नवीन तन्डुकार विजयी भएका हुन् । भने सुसरत दहाल दोश्रो र क्षितिज भण्डारी तृतीय भएका छन् ।

तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा क्षितिज भण्डारी विजयी हुँदा रूपेश जैसवालले दोश्रो र दीर्घराज जोशीले तृतीय स्थान हासिल गरेका छन् । तीन वटा छुट्टाछुट्टै प्रतियोगितामा क्षितिज भण्डारी, आशिष फुयाल र नवीन तन्दुकार विजयी भएका हुन् ।

पदकधारी खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसमेत सम्मानित गरिएको छ । नेपाल बुद्धिचाल महासङ्घ र काटमाण्डौँ स्पोर्ट्स एकेडेमीको आयोजना तथा वेदकोट नगरपालिका –८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिताको कार्तिक २ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्‌घाटन गरेका थिए ।

वेदकाेट नगरपालिका -८ का वडाध्यक्ष महेशराज जोशीले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना यश क्षेत्रकै गौरवको विषय भएकाले बुद्धिचाल खेल स्थापित भएको बताए । साथै युवाहरूलाई खेलमा लाग्न प्रतियोगिताले उत्साह थपेको बताए ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका संयोजक नारायण प्रसाद गमालकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा पूर्वमन्त्री प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए । साथै कार्यक्रम पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावल लगायत महासंघका पदाधिकारी, खेलप्रेमी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै
खेलकुद

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा
खेलकुद

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक
खेलकुद

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

एनपीएल : जनकपुरले चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै

कार्तिक २७, २०८३
काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

काठमाडौंमाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

कार्तिक २७, २०८३
तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४८ अङ्कले घट्यो

कार्तिक २७, २०८३
नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

नेतृत्वको मूल्याङ्कन सामाजिक सञ्जालबाट होइन, पाँच वर्षको योगदानबाट गरौँ : अखिल क्रान्तिकारी अध्यक्ष

कार्तिक २७, २०८३
सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

सुदूरपश्चिमका पहाड रित्तिँदै, तराईमा चाप बढ्दै

कार्तिक २७, २०८३
धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

धरापमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रको अर्धशतक

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व