सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव मंसिर १६ गते गराउन आयोगको परामर्श

काठमाण्डौ – निर्वाचन आयोगले देशभरका पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते गराउन सरकारलाई परामर्श दिएको छ । आयोगले विभिन्न कारणले पालिकामा रिक्त भएका जनप्रतिनिधिको उपचुनाव आउँदो मंसिर १६ गते आइतवार गराउन सरकारलाई परामर्श दिएको हो ।

आयोगको तथ्याङ्गअनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडा अध्यक्ष नाै वटा पद रिक्त रहेको छ । यस्तै नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडा अध्यक्ष २१ गरी ३९ वटा पद रिक्त रहेका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.