Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुद्वारा हस्ताक्षर सङ्कलन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३२, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – हमास समुहको कब्जामा रहेका नेपाली कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुले हस्ताक्षर सङ्कलन गरिरहेको छ । सत्तासीन नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले कञ्चनपुरमा हस्ताक्षर सङ्कलन गरिरहेको हो । 

अनेरास्ववियु कञ्चनपुरले १० महिनादेखि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थी हमास समुहको नियन्त्रणमा रहँदासमेत सरकार प्रभावकारी पहल गर्न नसक्दा अझै नियन्त्रणमा भएकाले दवाव सृजना गर्न हस्ताक्षर सङ्कलन अभियान शुरु गरिएको जनाएको छ ।

अध्यक्ष अमर सिह धामीले आतङ्कवादी हमास समुहको कब्जामा रहेका विपिन जोशीको रिहाईका लागि विद्यार्थीबाट हस्ताक्षर सङ्कलन गरिएको बताए । अध्यक्ष धामीले केही दिन थप हस्ताक्षर सङ्कलन गरेर सरकारलाई बुझाइने बताए ।

अनेरास्ववियु कञ्चनपुरका उपाध्यक्ष धर्मराज जोशीले सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईका लागि दवाव दिन हस्ताक्षर सङ्कलन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको मूल गेटमै डेस्क राखेर हस्ताक्षर सङ्कलन शुरु गरिएको छ ।

‘हामीले अहिले हस्ताक्षर सङ्कलन गर्दैछौँ, केही दिन पनि यो अभियान सञ्चालन गछौँ, ‘उनले भने, ‘लगत्तै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र सहित हस्ताक्षर बुझाउँछौँ ।’ २० असोज ०८० प्यालेष्टाइनी हमास समुहले इजरायलमा हमला गर्दा त्यहाँ लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत इन्टर्नसिप गरिरहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशी नियन्त्रणमा लिएको र केही मारिएको केही विद्यार्थी घाईते भएका थिए ।

संघीय सरकार, तिनका मन्त्रीहरुले विगतदेखि हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाईका लागि पहल गरिएको आश्वासन दिएको महिनौँ वितिसक्दा पनि परिमाण केही नआएपछि घर परिवार, आफन्त, ईष्टमित्र, साथीभाई विद्यार्थी संघ संगठन चिन्तित बनेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व