सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ताजा वा बासी कुन रोटी बढी फाइदाजनक हुन्छ ?

जति नै प्रयास गरे पनि कहिलेकाहीँ खाजा वा खानाको लागि भनेर बनाएको रोटी बाँकी बस्छ । केहीले यसरी उब्रिएको रोटी बेलुका वा बिहान खान्छन् । अनि केहीले फ्याँक्छन् वा कुकुर/गाईलाई खान दिन्छन् ।

बासी रोटीले हाम्रो स्वास्थ्यमा कुनै हानि गर्दैन । बरु, यसले स्वास्थ्यका लागि आवश्यक सबै पोषणहरू प्रदान गर्दछ जुन ताजा रोटीमा पनि पाइन्न ।

कति दिनको रोटी खान सकिन्छ ?

बासी रोटी ताजाभन्दा फ्रेश र स्वस्थ हुन्छ । साँच्चै भन्ने हो भने पकाएको १०÷१२ घण्टा भएको रोटीमा आरएस अर्थात् रेजिस्टेन्स स्टार्च बढ्छ । आरएस हाम्रो शरीरको लागि निकै लाभदायक छ ।

Mahakali Polytechnic

के हुन्छ बासी रोटी खाँदा ?

World Link Ads

– मधुमेह भएका व्यक्तिहरूले विशेषगरी बासी रोटी खानुपर्छ । मधुमेह पीडितहरूलाई रेजिस्टेन्स स्टार्च निकै जरुरी हुन्छ । यसको सेवनले इन्सुलिन बढ्दैन ।

Sana Kishan

–शरीरका लागि गट ब्याक्टेरिया निकै महत्त्वपूर्ण हुन्छ । गट ब्याक्टेरियाले पेटमा भएको खानालाई स–साना टुक्रामा टुक्र्याउँछ । यसका कारण खाना सजिलै पचाउन सकिन्छ । खाना पचाउन समस्या हुने वा पेट खराब हुनेहरूले बासी रोटी खानुपर्छ । बासी रोटीमा पाइने रेजिस्टेन्स स्टार्च गट ब्याक्टेरियाका लागि राम्रो हुन्छ ।

– ज–जसलाई पेटसम्बन्धी समस्या छ, उनीहरूले पनि बासी रोटी खानुपर्छ । बासी रोटी सजिलै पच्छ । बासी रोटी खाँदा ग्यास, कब्जियत र वाकवाकीको समस्या पनि हुँदैन । पाचन प्रणालीमा पनि सुधार हुन्छ । रातोपाटी बाट साभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.