Saturday, April 12, 2025
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • Login
  • Register
सुदूरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेल
  • विश्व
  • अर्थ/ब्यापार
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदूरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेल
  • विश्व
  • अर्थ/ब्यापार
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदूरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • खेल
  • विश्व
  • अर्थ/ब्यापार
  • मनोरञ्जन
  • समाज

दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अगाडी बढ्दै पहलमान सिह मेमोरियल प्राविधिक विद्यालय

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
९ महिना अगाडि
1 min read
A A
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अगाडी बढ्दै पहलमान सिह मेमोरियल प्राविधिक विद्यालय
0
SHARES
0
VIEWS

कैलाली – आजको २१ औं शताब्दीमा विज्ञान तथा प्रविधिको जति आवश्यक छ त्यति नै आवश्यक प्राविधिक शिक्षाको पनि रहेको छ। कुनै पनि राष्ट्र विकासका लागि त्यस राष्ट्रको केन्द्रिय स्तरको विकास भएर मात्र त्यो राष्ट्र विकसित हुन सक्दैन, त्यसका लागि गाउँनगर देखिनै विकास हुन जरुरी छ। त्यसै विषयलाई शिरोधार्य गर्दै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका पहलमानपुरमा रहेको पहलमान सिह मेमोरियल प्राविधिक विद्यालयले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अगाडी बढेको छ।

कैलालीमा राति १० बजे पछि भैलो खेल्न नपाइने

प्रलेस रचना वाचन तथा साहित्यिक विमर्श सम्पन्न 

उक्त विद्यालयबाट उत्पादन भएका दर्जनौं विद्यार्थीहरू लोकसेवा आयोगमा पास भैसकेका र सयौँ विद्यार्थीहरू सुदूरपश्चिम प्रदेश लगायत देशका बिभिन्न भागमा सरकारी, गैरसरकारी (एनजिओ/आईएनजिओ) तथा आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार हुनुका साथै सामाजिक सेवामा समेत लागेका उक्त विद्यालयका प्रमुख कुँवरले जीवन बहादुर कुँवरले बताएका छन्।

प्राविधिक जनशक्ति उत्पादन गर्ने र विद्यमान रुपमा रहेको बेरोजगारीलाई व्यावसायिक ज्ञान मार्फत युवा जनशक्ति लाई विदेश पलायन हुन बाट रोकी केही मात्रामा भएपनि स्थानीय स्तरमै व्यवसाय एवम् रोजगारीको वातावरण सृजना गर्ने मुख्य उद्देश्य विद्यालयको रहेको विद्यालयका प्रमुख कुँवरले बताएका छन्।

कुन उद्देश्यका साथ अगाडि बढिरहेको छ पहलमान सिह मेमोरियल प्राविधिक विद्यालय ?
१) सुदूरपश्चिम क्षेत्रमा रहेमा रहेका बिभिन्न क्षेत्रका लागि रोजगार मूलक शैक्षिक ज्ञान दिने ।
२) सामुदायिक स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने
३) कृषि (बाली एवम् पशु) व्यावसायलाई आधुनिकीकरण गरेर उन्नत विउ बिजन एव् खाद्य उत्पादनका लागि जनशक्ति उत्पादन गर्ने
४) व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (EVENT) बाट प्राप्ताङ्क छात्रबृतिका लागि दलित, महिला, अपाङ्ग एवम् दुर्गम क्षेत्रका विद्यार्थीका लागि पहल गर्ने

के के विशेषता छन् पहलमान सिह मेमोरियल प्राविधिक विद्यालयका ?
१) सुदूरपश्चिमको एक मात्र उच्च गुणस्तरीय प्राविधिक विद्यालय
२) अनुभवी तथा दक्ष प्रशिक्षक बाट प्रशिक्षण गराइने
३) अडियो भिडियो प्रविधिबाट अध्यापन गराइने
४) पूर्ण शैक्षिक एवम् रमणीय वातावरण भएको
५) पुस्तकालय तथा उत्कृष्ट प्रयोगशालाको ब्यवस्था भएको ।
६) अनलाइन पद्धतिबाट पनि पठन पाठन गराउने ।
७) छात्रछात्राको लागि छात्रवासको ब्यवस्था भएको
८) रोजगारीमा विशेष पहल गराइने
९) शैक्षिक तथा अवलोकन भ्रमणको ब्यवस्था भएको (जस्तै सरकारी बाख्रा फार्म बुढितोला कैलाली , राष्ट्रिय गाई र मकै अनुसन्धान कार्यक्रम रामुपुर चितवन , चिया बगान इलाम , राष्ट्रिय कृषि अनुसन्धान कार्यालय लुम्ले पोखरा कास्की, विभिन्न किसिमका घरपालुवा जङ्गली जनावर हेर्न काठमाडौँ आदि)
१०) बारीमा उत्पादन भएका जस्तैः कुखुरा , माछा ,च्याउ ,तरकारी, फलफूल बजारमा बिक्रीवितरण गरि विद्यार्थीहरू लाई नगद प्रदान गर्ने

सम्बन्धित खबर

कैलालीमा राति १० बजे पछि भैलो खेल्न नपाइने
कैलाली

कैलालीमा राति १० बजे पछि भैलो खेल्न नपाइने

५ महिना अगाडि
प्रलेस रचना वाचन तथा साहित्यिक विमर्श सम्पन्न 
कैलाली

प्रलेस रचना वाचन तथा साहित्यिक विमर्श सम्पन्न 

९ महिना अगाडि
जनताको तटबन्ध कार्यालयमा तालाबन्दी 
कैलाली

जनताको तटबन्ध कार्यालयमा तालाबन्दी 

९ महिना अगाडि
कैलालीका स्थानीय तहलाई कानून तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि गर्न सञ्चालित तालिम सम्पन्न
कन्चनपुर

कैलालीका स्थानीय तहलाई कानून तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि गर्न सञ्चालित तालिम सम्पन्न

१ वर्ष अगाडि
धनगढीमा ड्रिमलिङ्क एजुकेसन नेटवर्क सञ्चालनमा
कैलाली

धनगढीमा ड्रिमलिङ्क एजुकेसन नेटवर्क सञ्चालनमा

१ वर्ष अगाडि
सुदूरपश्चिम प्रादेशिक महोत्सवको सांसद बलायर द्वारा उद्घाटन 
कैलाली

सुदूरपश्चिम प्रादेशिक महोत्सवको सांसद बलायर द्वारा उद्घाटन 

१ वर्ष अगाडि
अर्को
‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई

'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड नेपाललाई

किन उर्लियो सेयर बजार ?

शेयर बजार ५४ अङ्कले बढ्यो

Please login to join discussion
  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस
गाउँको माटोमा सपनाको उडान

गाउँको माटोमा सपनाको उडान

४ दिन अगाडि
दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान: टी–२० मा नयाँ इतिहास

दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमान: टी–२० मा नयाँ इतिहास

२ दिन अगाडि
महेन्द्रनगरका अङ्कित : युवा मनले ल्याएको सकारात्मक लहर

महेन्द्रनगरका अङ्कित : युवा मनले ल्याएको सकारात्मक लहर

३ दिन अगाडि
कृष्णपुरका सरकारी शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधि सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने 

कृष्णपुरका सरकारी शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधि सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने 

३ दिन अगाडि
वेदकोट नगरपालिकाका दसै वडामा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

वेदकोट नगरपालिकाका दसै वडामा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

६ दिन अगाडि
गर्मीमा यी ५ खानेकुरा सेवन गर्नुस्, शरीरमा पानीको हुने छैन कमी

गर्मीमा यी ५ खानेकुरा सेवन गर्नुस्, शरीरमा पानीको हुने छैन कमी

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आईपीएल क्रिकेटमा कोलकाताले चेन्नईलाई आठ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले चेन्नईलाई आठ विकेटले हरायो

कस्तो रहला आजको मौसम ?

आज पनि देशका केही ठाउँमा वर्षा

गर्मीमा यी ५ खानेकुरा सेवन गर्नुस्, शरीरमा पानीको हुने छैन कमी

गर्मीमा यी ५ खानेकुरा सेवन गर्नुस्, शरीरमा पानीको हुने छैन कमी

७ घण्टा अगाडि
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

७ घण्टा अगाडि
आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

७ घण्टा अगाडि
आईपीएल क्रिकेटमा कोलकाताले चेन्नईलाई आठ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले चेन्नईलाई आठ विकेटले हरायो

७ घण्टा अगाडि
कस्तो रहला आजको मौसम ?

आज पनि देशका केही ठाउँमा वर्षा

७ घण्टा अगाडि
ADVERTISEMENT

सम्पर्क :

आशीर्वाद मिडिया प्रा. लि.
दर्ता नम्बर: २२४७९७-०७६-७७
सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८
कञ्चनपुर, वेदकोट  
सम्पर्क नम्बर : 9848358880
इमेल : sudurpashimkhabar@gmail.com
प्रबन्धक : मनिषा भट्ट
प्रमुख कार्यकारी अधिकृत: प्रकाश भट्ट
सम्पादक: वीरेन्द्र कलौनी
कानुनी सल्लाहकार: चुरामणी अर्याल
प्रविधिक: राजेन्द्र प्रसाद भट्टराई
सल्लाहकार :
धर्मानन्द भट्ट
प्रजापति नेगी
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
भरत विक्रम शाह - फारवेस्टर्न राइडर : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल

© 20215 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेल
  • विश्व
  • अर्थ/ब्यापार
  • मनोरञ्जन
  • समाज

© 20215 Sudurpashim Khabar