सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको बाढी ताण्डवबारे एमाले नेताद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

कञ्चनपुर – कञ्चनपुरको बाढी ताण्डवबारे एमाले जिल्लाका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

जिल्लाभरी आएको बाढी, डुबान, कटान क्षतिका विषयमा एमाले कञ्चनपुरका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् । एमाले कञ्चनपुरका उपाध्यक्ष जनक राज अवस्थीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई जिल्लाका नेता कार्यकर्ताहरूले बधाई तथा शुभकामना सहित ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार जिल्लाभरी बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुनर्ननिर्माण, राहतका कार्यक्रम ल्याउन आव्हान गरेका छन । एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएकी छिन । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.