सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -१६ मझगाउ रत्नटोलका बसन्त अवस्थीले आफ्नो जन्म दिनमा परिवारका लागि नेशनल लाईफको संजिवनी सावधिक अमृत बिमा पोलिसी उपहार दिएका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा पोलिसी लिएर उपहार स्वरुप पत्नि र छोरालाई दिएर जन्म दिन मनाएका हुन् ।

कम्पनीको महेन्द्रनगर शाखा कार्यालयका मार्केटिङ अफिसर कृष्ण सिह ठगुन्ना र प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा बीमा पोलिसि उपहार दिएका छन् ।

अवस्थी भन्छन्, ‘नेशनल लाईफ नेपालको पहिलो र अग्रणि बिमा कम्पनी हुनुका साथै लामो समय बाट बिमित लाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको विस्वासीलो कम्पनी भएकोले मेरो रोजाईमा नेशनल लाईफ परेको हो ।’

Mahakali Polytechnic

आफू र आफ्नो परिवारका लागि भन्दै उहाले सो बिमा पोलिसी उपहार स्वरुप दिएका छन् । उनी सानैदेखि मिहिनेती र लगनशिल व्यक्ति हुन् ।

World Link Ads

सानैदेखि बुवाले शुरुवात गरेको साईकल मर्मत व्यवसायलाई हाल आएर विस्तार गरी स्थानिय स्तरमा साईकल मर्मत, मोटरसाईकल मर्मत र किराना पसल समेत सञ्चालन गरेका छन् ।

Sana Kishan

जीवन बीमा आफू रहुन्जेल आफ्नो लागि र आफू नरहेको खण्डमा परिवारका लागि हुने प्रमुख आर्थिक सुरक्षा कवच हो भन्नू हुने कम्पनीका प्रमुख व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.