सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेसँग तत्काल एकताको सम्भावना छैन : अध्यक्ष माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो ।

Sana Kishan

उहाँले एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गर्नुभयो । नेपालले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.