Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाबाट धनगढीका लागि छुटेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ २३, बुधबार ०९:३६
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप डाेटीको बुडरमा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन । दुर्घटना भएको जीप लेकम– ५ का लवदेब बोहराको हो ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक बाशुदेब नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की, उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र उनकै छोरी ३ वर्षीया रितिका पार्की रहेको प्रहरीले जनाएको छ ।

यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उपहार खबर बाट साभार

 

 

 

 

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धक्का महसुस
मुख्य समाचार

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प, सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धक्का महसुस

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त
मुख्य समाचार

राष्ट्र बैंककाे गभर्नरमा डा. विश्व पाैडेल नियुक्त

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा
मुख्य समाचार

बाढीले भत्काएको झर्नाखोलाको पुल एक वर्षमा पनि बनेन, जनता जोखिममा

२०८१ जेष्ठ २३, बुधबार ०९:३६

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ जेष्ठ २३, बुधबार ०९:३६
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ जेष्ठ २३, बुधबार ०९:३६

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व