Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई अनुदान कति ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १५, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु वर्षको लागि गरिएको अनुमानको तुलनामा न्यून राजस्व बाँडफाँट हुने उल्लेख गरेका छन् ।

त्यस्तै उनले संघीय सरकारले दिने अनुदान स्थानीय तहमा बढाएका छन् भने स्थानीय तहको तुलनामा निकै न्यून अनुदान मात्रै प्रदशेमा हस्तान्तरण हुने उल्लेख गरेका छन् ।-उपहार खबर

अनुदान :

१। वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब
२। वित्तीय समानीकरण अनुदान स्थानीय तहको लागि ८७ अर्ब
३। सर्सत अनुदान प्रदेशको लागि २५ अर्ब
४। सर्सत अनुदान स्थानीय तहको लागि दुई खर्ब ८ अर्ब ८८ करोड
५। समपूरक अनुदान प्रदेशको लागि ६ अर्ब
६। समपूरक अनुदान स्थानीय तहको लागि सात अर्ब
७। विशेष अनुदान प्रदशेको लागि चार अर्ब ४० करोड
८। विशेष अनुदान स्थानीय तहको लागि आठ अर्ब ५० करोड विनियोजन
९। राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा एक खर्ब ५९ अर्ब हस्तान्तरण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट
अर्थ/ब्यापार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट

मंसिर ४, २०८३
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान
अर्थ/ब्यापार

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदातालाई सम्मान

मंसिर १, २०८३
लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट
अर्थतन्त्र

लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट

मंसिर १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंसिर ७, २०८३
मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३
सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व