Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगिता : बिहिबार को को टीम बीच हुँदैछ प्रतिस्पर्धा ?

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र २९, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे- नाईट टि-१० क्रिकेट प्रतियोगिताको पाचौँ दिन आज बिहिबार पनि ५ खेल हुने भएका छन्।

पाँचौ दिनको पहिलो खेल एबी सप्लाएर -०९ र भीमदत्त -१२ बिच हुनेछ भने दोस्रो खेल भीमदत्त -१८ र नेपल प्रहरी बिच हुनेछ। आजको तेस्रो खेल भीमदत्त -१५ र भीमदत्त -१० (बी) बिच हुनेछ। चौथो खेल भीमदत्त -०४ र भीमदत्त -११ (बी) बिच हुनेछ। आजो अन्तिम खेलमा भीमदत्त -१६ र भीमदत्त -०६ (बी) बिच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ६ बजेदेखि सुरु हुनेछन्।

भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो । आईतबार भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने
खेलकुद

विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने

असार २२, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने
खेलकुद

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व