Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउँदै (भिडियो सहित)

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २१, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कञ्चनपुरमा जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नास्टले सुदुरपश्चिम प्रदेशमा जडिबुटी प्रशोधन सम्बन्धी विशिष्टीकृत अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने जनाएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई देशव्यापी बनाउनको लागि हरेक सात ओटै प्रदेशमा एक – एक प्रयोगशाला बनाउने उद्देश्य अनुरूप सुदुरपश्चिमको प्रदेश अन्तर्गत महेन्द्रनगरमा जडिबुटी प्रशोधन सम्बन्धी विसिष्टकृत अनुसन्धान प्रयोगशाला बनाउन लागेको वरिष्ठ वैज्ञानिक अधिकृत तथा नास्टका सचिव रवीन्द्र प्रसाद ढकालले बताए । संघ, प्रदेश तथा स्थानीय गरी तिनै तहका सरकारको समन्वयमा जडिबुटी प्रशोधन प्रयोगशाला निर्माण हुन लागेको सचिव ढकालको भनाइ छ । सचिव ढकालले भने , “ आजको कार्यशाला गोष्ठीले विषेशगरी यस क्षेत्रको मजबूत पाटो के हो ? आगामी दिनमा अनुसन्धान केन्द्रलाई कसले कसरी अगाडि बढाउने भन्ने नीतिगत रुपमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । त्यसैले हामीले यहाँका व्यबसायी , किसान , प्राज्ञिक एवं सरोकारवाला निकाय बोलाएका थियौं ।” अब प्रयोगशाला सञ्चालक समितिको बैठक बसेर यस क्षेत्रका जडीबुटीको पहिचान कसरी गर्ने तथा बजारीकरण , व्यवसायिकरण गर्ने सम्बन्धमा थप निर्णय गरेर अगाडि बढ्छौं , उनले भने । नास्टले अहिले देशको प्रविधि तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

गोष्ठी कार्यक्रममा प्रमुख अतिथि रहेका सुदुरपश्चिम प्रदेश सरकारका नीति तथा योजना आयोग उपाध्यक्ष अनुप कुमार उपाध्यायले जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्रको स्थापनामा प्रदेश सरकारले सकेको सहजीकरण गर्ने बताए । यस क्षेत्रको जडीबुटीको प्रशोधन गरी व्यवसायिकरण गर्ने सके आर्थिक हिसावमा उन्नति गर्न सकिने उपाध्यायको भनाइ छ ।

गोष्ठीमा नास्टका प्रज्ञा तथा विशिष्टीकृत अनुसन्धान केन्द्र सुदुरपश्चिमका अध्यक्ष प्रा. डा विजया पन्त, नास्टका मुख्य वैज्ञानिक अधिकृत डा.लोकरञ्जन भट्ट , वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्ट , जडिबुटी व्यबसायी टेक बहादुर चन्दले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नास्टले यसभन्दा पहिला पनि कञ्चनपुरमा शाखा कार्यालयको रूपमा कार्यालय खोलें पनि त्यो पूर्ण रुपमा कामकाज गर्न सकिरहेको थिएन । अब भने नास्टले सुदुरपश्चिम प्रदेश स्तरीय विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको हो । अनुसन्धान केन्द्र खोल्नका लागि नास्टले जग्गा खोजेर नयाँ कार्यालय भवन निर्माण गर्ने जनाएको छ । कार्यालयमा एक प्रशासकीय अधिकृत, एक लेखा, एक मुख्य वैज्ञानिक , दुई जना वरिष्ठ वैज्ञानिक र तीन जना अनुसन्धान विश्लेषक (Research analysis) रहने नास्टले जनाएको छ ।

भिडियो हेर्न लिङ्कमा जानुहोस् ।।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व