Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर प्रहरीको नागरिक सुनुवाई सम्पन्न, वर्षमा १४७ जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १७, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगर स्थित उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजना तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरको समन्वय र सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको सहकार्यमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यालयले आफ्नो वार्षिक उपलब्धि विवरण सार्वजनिक गरेको थियो । जसमा आजसम्म भएका काम कारबाहीको विवरण कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रस्तुत गरेका थिए । जोशीले वार्षिक लक्ष्य र सम्पादन गरेका कामहरू बारे जानकारी दिएका थिए । एसपी जोशीले हालसम्म वार्षिक ४ वटा नागरिक सुनुवाई हुनुपर्नेमा ६ वटा , सामुदायिक कार्यक्रम ४२० हुनुपर्नेमा ११२२, अल्पसंख्यक संग कार्यक्रममा १५ हुनुपर्नेमा २८ वटा, लागू औषध महाअभियान शून्य लक्ष्यमा ५४० वटा कार्य सम्पन्न गरेको जनाए ।

प्रहरीले चालू आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १४७ जना फैसला भई फरार रहेका प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ९२ जना मात्रै पक्राउ भएको प्रहरीले श्रोतले जनाएको छ । जिल्ला प्रहरी कंचनपुरको अरु आर्थिक वर्ष भन्दा तुलनात्मक रुपमा उलेख्य उपलब्धि गरेको समेत दाबी गरेको छ । लागू औषध नियन्त्रणका सम्बन्धमा सबैको साथ र सहयोग आबस्यक भएको एसपी जोशी बताउँछन् । कानूनको दायरामा ल्याएर कारबाही गर्न कसै संग कुनै पनि किसिमको पक्षपात नहुने समेत उनले बताए । उनले भने , ‘कसैलाई पहुँचका आधारमा छुट दिइने छैन कानून विपरितका काम गरेका सबैलाई समान ढंगले कारबाही हुन्छं ।’

नागरिक सुनवाई कार्यक्रममा प्रमुख अतिथि रहेका कञ्चनपुर जिल्ला सिडियो गोपाल प्रसाद अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै निकाय दृढ भएर लागेको बताए । उनले भने , ‘अरु यो गर्यो त्यो गर्यो भन्दा पनि अपराध का कहिले घट्यो भनेर सम्बन्धित निकायमा सूचना पुर्याउन आबस्यक छ ।’

नागरिक सुनुवाइमा सहभागीहरुले प्रहरीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न थप प्रभावकारी ढंगले अगाडि बढ्नु पर्ने बताएका थिए । पछिल्लो समयको ज्यादै ठूलो समस्याको रूपमा रहेको लागू औषध दुर्व्यसन नियन्त्रण हुनुपर्नेमा आम नागरिकको जोड थियो । कार्यक्रममा सुरक्षा निकाय , जनप्रतिनिधि , सर्वसाधारण र अन्य सरोकारवाला निकाय सहभागी थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व