Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिवनाथ गाँउपालिका निर्वतमान उपाध्यक्ष चन्द भन्छिन, ‘म माथी लागेका आरोप मिथ्या हुन्’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – बैतडीको शिवनाथ गाँउपालिका निर्वतमान उपाध्यक्ष कुश्मा चन्दले आफुले नेकपा एमाले पाटी परित्याग गर्दा निरन्तर राजनीतिक रुपमा प्रहार भईरहेको बताएकी छिन ।

 

बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शिवनाथ गाँउपालिका निर्वतमान उपाध्यक्ष कुश्मा चन्दले आफुले नेकपा एमाले पाटी परित्याग गर्दा निरन्तर राजनीतिक रुपमा प्रहार भईरहेको बताएकी हुन । उनी २०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट शिवनाथ गाँउपालिका उपाध्यक्ष भएकी थिईन । गाँउपालिका उपाध्यक्ष हुँदा उनले आफुमाथि पाटीका केही नेता कार्यकर्ताहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत क्रस गरेको आरोप लगाएको र त्यसपछि आफुले २०७८ सालमा नेकपा एमाले परित्याग गरेर नेपाली काँग्रेस प्रवेस गरेको बताईन ।

 

 

कुश्मा उतिबेला एमाले बैतडी जिल्ला सदस्य रहेकी थिईन । त्यसपछि काँग्रेस प्रवेस गर्दा पनि उनी काँग्रेस जिल्ला सदस्य भएकी थिईन । आफुमाथि केही एमालेका नेता कार्यकर्ताहरुले पाटीमा फर्किनका लागि समेत दवाव दिएको बताउदै पाटीमा नफर्किएपछि प्रहार भईरहेको बताईन । ‘मेरो व्यक्तिगत, राजनीतिक, समाजिक एव पारिवारिक बेईजती गर्न अहिले केही समाजिक सञ्जाल, मिडिया प्रयोग गरेर बेईजती भईरहेको छ, ‘उनले भनिन, ‘जे जति विषय बाहिर आईरहेका छन, ति सबै मिथ्या हुन ।’

 

आफुलाई पाँच दिन अघि मात्रै एमाले पालिकादेखि केन्द्रसम्म नेताहरुले पाटीमा फर्किन आब्हान गरेको छ, आफु नगएको बताईन । ‘ममाथि लगाईएका आरोप सबै झुटा हुन, यति प्रमाणित भए म दोब्बर कार्बाही भोक्न तयार हुन्छ, ‘उनले भने, ‘यसरी मेरो राजनीतिक सिध्याउन एक गिरोह सकृय भएको छ ।’

 

उनले बाहिर आएका विषयमा भ्रममा नपर्न समेत उनले आग्रह गरेकी छिन । आफु सदैव जनताको काममा खटिने बताउदै उनले समाजिक बेईजती नगर्न आग्रह गरेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व