Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व पानी दिवस : महाकाली नदीमा र्याफ्टिङ्ग, महाकाली बहुउपयोगमा जोड 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ९, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक विकासमा जोड दिएका छन । शुक्रबार भीमदत्त नगरपालिकाले आयोजना गरेको विश्व पानी दिवस कार्यक्रममा सहभागि सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोगमा जोड दिएका हुन । महाकाली नदीको बहुउपयोग गर्दै आर्थिक समृद्धिमा लगाउनुको विकल्प नभएको धारणा समेत व्यक्त गरेका छन्

 ।
‘विश्व शान्तिका लागि पानीको समन्यायिक पहुँच’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले निड्स नेपाल सहितका साझेदारी संस्थासँग महाकाली तटीय क्षेत्र खल्लामछेट्टीमा आयोजना गरेको महाकाली रिभर महोत्सव कार्यक्रममा सरोकारवालाहरूले महाकाली नदीको बहुउपयोगमा जोड दिएका हुन । 


कार्यक्रममा भीमदत्त नगरका मेयर पदम बोगटीले उत्तर हिमालयबाट बगेर आउने महाकाली नदीको प्राकृतिक रुपमा उपयोग गर्नका लागि नगरपालिकाले हरप्रयास गर्ने बताए । मेयर बोगटीले चुरेदेखि समथर भागसम्म महाकाली नदीमा साहसिक जलयात्रा समेत सम्भावना भएको बताए । ‘भीमदत्त नगरपालिकाले विगतमा पनि साहसिक जलयात्रा गरेको र अहिले पनि सफल गरेको छ, ‘यस खल्लामछेट्टी क्षेत्रमा पर्यापर्यटनका लागि महाकाली नदी निकै उपयोगी छ ।’


निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले महाकाली नदी ज्यादै सम्भवमा बोकेको नदी भएकाले त्यसको बहुमुखी प्रयोग गर्दै आर्थिक, समाजिक, सांस्कृतिक विकासमा जोड दिए । उनले अबको ५० औँ वर्षपछि पानीकै लागि युद्ध हुने विज्ञहरूको भनाइलाई उदृत गर्दै पानी मानविय जीवनका लागि निकै महत्वपूर्ण भएको बताए । उनले कञ्चनपुर खण्डमा  महाकाली नदी ¥याफटिङ्गका लागि निकै सम्भावना भएकाले पर्यापर्यटनमा जोड दिए । 


नेपाल र्याफ्टिङ्ग एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारीले जलयात्राका लागि महाकाली निकै सम्भावना बोकेको नदी भएकाले त्यसको प्रर्वद्धनका लागि तीनै तहका सरकार जिम्मेबार हुनुपर्ने बताए । ‘यो महाकाली नदी हरेक दृष्टिकोणबाट प्रसस्त सम्भवमा बोकेको नदी हो, ‘उनले भने, ‘यहाँ विश्वकै र्याफ्टिङ्ग गर्ने लगानीकर्ता भित्र्याउनुपर्छ ।’ 


भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले महाकाली नदीको आवश्यक उपभोग गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले महाकाली नदी आफैमा महत्वपूर्ण नदी भएकाले यसको सिँचाइदेखि थुप्रै विकासमा उपभोग गरेर समृद्धिका क्षेत्रमा जोड्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महाकाली नदी थुप्रै सम्भावना बोकेको नदी भएकाले यसको दिगो उपभोग गर्दै आर्थिक विकासमा जोड दिए । 

मुख्यमन्त्री शाहले र्याफ्टिङ्ग सहितका सबै सम्भावनाका लागि लगानीका क्षेत्र भित्र्याउने समेत आश्वासन दिए । यस अघि ०७८ सालमा समेत भीमदत्त नगरपालिकाले साईलेन्टर रिभरदेखि खल्लामछेट्टीसम्म सहासिक जलयात्रा गरिएको थियो । अहिले पनि गरिएको छ । यसबाट समेत डडेल्धुराको परशुरामदेखि कञ्चनपुरको खल्लामछेट्टीसम्म महाकाली नदी र्याफ्टिङ्गका लागि सफल परीक्षण गरिएको र भावी दिनमा समेत निरन्तरतामा सरोकारवालाहरुले जोड दिए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी जगदिशचन्द्र भट्टले व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउन समेत र्याफ्टिङ्गबाटै पर्यटन वृद्धि विकास हुने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व