Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुलुकमा सुनदेखि नक्कली भुटानी शरणार्थी काण्डले संकट निम्तायो : महतो 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ८, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले मुलुकमा काण्डै काण्डले संकट निम्त्याएको बताएका छन । बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री महतोले मुलुकमा काण्डै काण्डले संकट निम्त्याएको बताएका हुन । 


राष्ट्रिय मुक्ति क्रान्ति महेन्द्रनगर ब्युरोले बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ सम्बाद कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतोले सुनदेखि भुटानी शरणार्थी, ललिता निवास सहितका थुप्रै काण्डले विकास स्थिरता, सुशासन कमजोर बनाएर जनतालाई निराशा बनाएको बताए । ‘सत्ता सञ्चालन गर्ने नै काण्डमा मुछिने, बचाउने खेलमा लागेका छन्, ‘उनले भने, ‘जब रक्षक नै भक्षक भएपनि जनता अधिकारबाट बञ्चित हुँदै गएका छन ।’


राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक समेत रहेका महतोले संविधानमा बहुलवाद राखिएपनि त्यसको अन्तर चरित्र अर्कै भएकाले अझैपनि मधेशी, थारू, दलित सहित उत्पीडित समुदायका जनता अधिकारबाट बञ्चित भएको बताए । 


देश र जनताको पक्षमा भन्दा आफ्नो हितका लागि काम गर्ने प्रवृत्तिले  जनता राजनीतिप्रति निरास भएको बताए । ‘अब राजनीतिक आस्था भन्दा माथि उठेर काम गर्नुको विकल्प छैन, ‘उनले भने, ‘जनता यि दलहरूलाई पत्याउनेवाला छैनन् ।’संविधानले आफ्नो काम सुल्टो नभई उल्टो बाटोतर्फ गरिरहेको समेत आरोप लगाएका छन । आफूले विगतमा संसदबाटै भ्रष्टाचार, राष्ट्रघातीको पहिचान गरेर टुँडिखेलमा ल्याएर झुन्ड्याउन आव्हान गरेपनि उक्त विषयमा सरकारले पहल नै नगरेको दुखेसो पोखे ।

कार्यक्रममा पिछडावर्ग महासंघ सुपका अध्यक्ष राम सोगारथ ठाकुर, समान नेपालका संयोजक सिमरन चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा नेताद्वय रविदत्त मिश्र, ओम प्रकाश यादव सहितले धारणा राख्दै मधेशी थारू, दलित समुदायको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिए । राष्ट्रिय मुक्ति क्रान्ति कञ्चनपुरका नेता राम किशन रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय मुक्ति क्रान्ति कञ्चनपुरका अर्का युवा नेता अम्बादत्त तिवारी सञ्चालन गरेका थिए । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व