Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ७, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

धन सिंह धामी, कञ्चनपुर – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन हुने भएको छ ।

महेन्द्रनगरमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन १९ चैत्रमा हुने भएको

हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका संयोजक प्रेम बहादुर रावलले सम्मेलनको तयारी भईरहेको बताए । उनका अनुसार सम्मेलनबाट नयाँ नेतृत्व देखि शैक्षिक विकृती बिरुद्धमा एजेण्डा पारित गरिने बताए । सम्मेलनमा राप्रपाका शिर्ष नेतादेखि विद्यार्थी संगठनका नेताहरुको सहभागिता हुनेछ ।

राप्रवि संगठनले विद्यार्थीहरुको पढाई संग संगै खेलकुदमा पनि सहभागिता गराएर अन्य संगठनहरु भन्दा फरक कृयाकलापको आयोजना गर्दै आएको छ । विद्यार्थीहरुको शैक्षिक हकको लागि आवाज उठाउदै आएको संगठनले विद्यार्थीहरु अनुशासित र कुलतमा नफसुन भनेर खेल क्षेत्रमा पनि विशेष जोड दिएको अध्यक्ष रावलले जनाएका छन ।

 

विद्यार्थी संगठनले अधिवेशन पूर्व सुदूरपश्चिम विश्वविद्यालयमा फुटबल खेलको आयोजना यहि १४ गते गर्ने तयारी तिव्र रुपमा अघि बढेको सुपविवि विद्यार्थी संगठनका का.वा.अध्यक्ष तथा फुटबल संयोजक शुभम् चन्दले बताएका छन ।

 

यस भन्दा पूर्व सम्पन्न फुटवल खेल को पहिलो टिमलाई पुरस्कार २० हजार र दोस्रो १० हजार रहेको थियो भने अव सञ्चालन हुन गईरहेको पुरस्कार राशि पहिलो हुने टिमलाई ५० हजार र दोस्रो ३० हजार रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व