Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमाले कञ्चनपुरको अध्यक्षमा बुढा, सचिवमा भट्टको निरन्तरता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ६, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन भएकी छिन । बिहीबारदेखि शुरु भएको एमाले कञ्चनपुरको ९ औँ अधिवेशनबाट अध्यक्षमा बुढा चयन भएकी हुन । अधिवेशन उद्घाटन लगत्तै बन्दसत्रमा सहमती हुन नसकेपछि चुनावी प्रकृयामा गएको एमाले कञ्चनपुर अन्तत नेताहरुले सहमती गरेपछि पदाधिकारी सहमतीकै आधारमा टुङगो लगाईएको छ ।

 

यस अघि ८ औँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी बुढा कावा अध्यक्ष हुँदै अहिले सुप प्रदेश एमाले ९ वटै जिल्ला मध्ये पहिलो महिला नेतृत्वमा पुगेकी हुन । उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट, उपसचिवद्वय अशोक चन्द, राजिव खडका चयन भएका छन ।

 

सचिवमा चयन भएका भट्ट यस अघि ८औँ जिल्ला अधिवेशनमा निर्वाचित भएका थिए । अध्यक्षमै देखिएका अशोक कुमार चन्दलाई नेताहरुले उपसचिव बस्न दवाव दिएपछि उनी उपसचिवमा चित्त बुझाउन बाध्य भएका छन । एमाले कञ्चनपुरको सचिवमा चयन भएका पल्लवराज भट्टले पदाधिकारीको टुङगोसंगै जिल्ला सदस्यहरुको समेत टुङगो अन्तिम चरणमा पुगेको बताए । ‘हामीले जसरी पदाधिकारी एक आपसमा समझदारीमा टुङगो लगायौँ, त्यसरी नै सदस्यहरुको समेत टुङगो लगाउन जुटेका छौँ, ‘उनले भने, ‘आज दिउँसोसम्ममा सदस्य सहित टुङगो लगाएर घोषणा गछौँ ।’

 

एमाले ९औँ जिल्ला अधिवेशन उद्घाटनमा पाटी अध्यक्ष केपी शर्मा ओली आए अनि पाँच दिनपछि पदाधिकारीको टुङगो लाग्दा समेत पाटी अध्यक्ष ओली नै आएर चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका छन । सहमतीमा पदाधिकारी टुङगो लगाएपनि केही पदाधिकारी र सदस्यमा देखिएका नेता कार्यकर्ताहरुले असन्तुष्टी जनाउँदै सोमबार पाटी कार्यालयमा तालाबन्दीदेखि धर्ना गरेका थिए ।

 

४ सय ६४ जिल्ला अधिवेशन प्रतिनिधीको भावना विपरित आफु अनुकुल माथिबाटै पदाधिकारी छान्ने काम भएको भन्दै असन्तुष्टी जनाउदै तालाबन्दीदेखि धर्नामा बसेका थिए ।

 

झण्डै ३ दशकदेखि एमाले राजनीतिमा सकृय रहेकी महिला नेतृ लक्ष्मी बुढाले पाटीले दिएको जिम्मेबारी अनुरुप कञ्चनपुरमा पाटीलाई एकढिक्कादेखि सकृय बनाउँदै जनपक्षीय काममा नेता कार्यकर्ता खटाउने प्रतिबद्धता जाहेर गरेकी छिन । पदाधिकारीहरुलाई नेता कार्यकर्ता एव शुभचिन्तकहरुको बधाई तथा शुभकामना दिईरहेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व