सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनकाे भाउ आज यथावत, चाँदीकाे भाउ दश रुपैयाँले बढ्याे

सुनको भाउ आज घटबढ भएको छैन ।

Sana Kishan

आज सुनको भाउ हिजो जस्तै तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ १२ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइनमा समाचार छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.