सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राजबन्दी रोहितलाई नेकपा महासचिव विप्लवद्वारा सम्मान

कञ्चनपुर । राजनैतिक मुद्दामा झण्डै ५ बर्ष जेल जिवन विताएर एक नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरका नेतालाई सम्मान गरिएको छ । राजबन्दीका रुपमा विगत ०७५ सालदेखि ०८० सम्म कैलाली कारागारमा जेल जिवन विताएर रोहित सेराला राजबन्दीलाई सम्मान गरिएको हो । 

तत्तकालिन नेकपा विप्लवले अघि सारेको राजनीतिक संघर्षका क्रमममा बिस्पोटका घटनामा परेर घाईते समेत भएका रोहित बिरुद्धमा सरकारले मुद्दा चलाएको थियो । तत्तकालिन केपी शर्मा ओली सरकार नेकपा महासचिव विप्लवविच भएको तीन बुँदे सहमती अनुरुप माघ पहिलो साता जेलमुक्त भएका रोहितलाई नेकपाले पाटी केन्द्रीय कार्यालयमा स्वागत एव सम्मान गरेको हो ।

Sana Kishan

नेकपा महासचिव विप्लवले रोहितलाई मंगलबार एक कार्यक्रमका विच पुष्पगुञ्जा दिएर सम्मान गरेको जनाईएको छ । विप्लवले रोहितलाई पुष्पपुञ्जाका साथै सम्मान गर्दै पाटीको कामकाजमा खटिन आब्हान गरेका छन ।

World Link Ads
Mahakali Polytechnic

यस अघि उनलाई क्रान्तिकारी कम्युनिष्ट पाटी र नेकपाले कैलाली कञ्चनपुरमै स्वागत सम्मान गरेको थियो । पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका रोहित ईमान्दारितापुर्वक पाटीको कामकाज संघर्षमा खटिदै आएको भन्दै विप्लव सहितका नेता कार्यकर्ताहरुले उनको प्रसंसा गरेका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.