सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Sana Kishan

हिजो सुनको भाउ तोलाको एक लाख १७ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

World Link Ads
Mahakali Polytechnic

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ९५ रुपैयाँ रहेको निर्धारण गरिएको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.