Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वाणी खुला मञ्चमा माघी कार्यक्रम : थारू रैथाने परिकार र कृषि उपज प्रर्दशनी

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वाणी खुला मञ्चमा माघी विशेष सांस्कृतिक एप कृषि जैविक विविधता प्रर्दशनी कार्यक्रम गरिएको छ । बिहीबार कृष्णपुर नगरपालिका २ वाणी खुला मञ्चमा माघी विशेष सांस्कृतिक एप कृषि जैविक विविधता प्रर्दशनी कार्यक्रम गरिएको हो । कृष्णपुर नगरपालिका २ नम्बर वडाको सहयोगमा भल्मन्सा समाजले माघी विशेष सांस्कृतिक कार्यक्रम एव कृषि जैविक विविधता प्रर्दशनी कार्यक्रम गरेको छ ।

No description available.

कार्यक्रममा कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारू समुदायको लोक संस्कृति, कला खाद्य परिकार संरक्षण प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । वडाध्यक्ष साउदले पछिल्ला दिनमा लोभ भइरहेको थारू समुदायको लोक संस्कृति, रैथाने खाने परिवार संरक्षणका लागि संयुक्त रुपमा कार्यक्रम गरिएको बताए ।

No description available.

वडाध्यक्ष अर्जुन सिह साउदले पश्चिम नेपालका थारू समुदायको लोक सांस्कृतिक परम्परा, संस्कृति, पहिरन र मौलिक खाने परिकार संरक्षण, प्रर्वद्धन र पुस्तान्तरणका लागि कार्यक्रम गरिएको बताए । ‘पछिल्ला दिनहरूमा थारू समुदायको मौलिक लोक परम्परा संरक्षणमा चुनौती थपिएको छ, ‘वडाध्यक्ष साउदले भने, ‘हामीले वडाबाट सक्दो सहयोग गरेका छौँ, यसबाट समेत केही प्रर्वद्धन हुने अपेक्षा छ ।’ वडाध्यक्ष साउद उक्त माघी विशेष कार्यक्रम थारू समुदायका नयाँ पुस्तालाई पुराना पुस्ताले प्रर्वद्धन गर्ने गराउने तर्फ केन्द्रित रहेको बताए ।

No description available.

वडाध्यक्ष साउदले कृष्णपुर २ कृषि बस्तु उत्पादनका लागि सम्भावना बोकेको वडा भएकाले कृषि एम्बुलेन्सको माग अघि सारेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीको ध्यानाकर्षण गराउँदै कृषि एम्बुलेन्सको माग अघि सारेका हुन । कार्यक्रममा सुप प्रदेशका निर्वतमान संसद् महेश दत्त जोशीले रैथाने अन्नबाली संरक्षण प्रर्वद्धनको विकल्प नभएको बताए ।

No description available. सुप प्रदेश सभाका सदस्य गीता चौधरीले पनि यस्ता कार्यक्रमबाट थारू समुदायको लोक संस्कृति संरक्षणमा जोड दिइन । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल) ले स्थानीय बस्तु तथा सेवा उत्पादन, प्रर्वद्धन र बजारीकरणमा जोड दिए ।

संसद् सरलले आत्मनिर्भर र समृद्धिका लागि थारू समुदाय सहित सबै समुदायले कृषि बस्तु तथा सेवा उत्पादनमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले वडाध्यक्ष अर्जुन सिह साउदले प्रस्ताव अघि सारेको कृषि एम्बुलेन्स दिने प्रतिबद्धता जाहेर गरेका छन । मन्त्री चौधरीले थारू समुदायको संस्कृति संरक्षणका साथै रैथाने खाने परिवार संरक्षणका लागि प्रदेश सरकार तयार रहेको बताए ।

No description available.

भल्मन्सा समाज कृष्णपुर २ सञ्जालका अध्यक्ष अमर चौधरीले कृष्णपुर नपा २ वडा कार्यालय सहित कृषि, ज्ञान केन्द्र, जय फूलवाली कृषि सहकारी संस्था लि-बर्ड सक्षम परियोजनाको सहयोगमा कृषि प्रर्दशनीका साथै थारू समुदायको संस्कृति कार्यक्रम भएको बताए । कृष्णपुर नगरपालिका २ नम्बर वडाको विशेष आयोजनामा उक्त कार्यक्रम गर्न सफल भएको उनले बताए । थारू समुदायको माघी पर्व नयाँ वर्षकै रुपमा मनाउने भएकाले वडाध्यक्ष अर्जुन सिह साउदले वडाभरिका भल्मन्सा समुदायसँग सामूहिक छलफल गरेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । उक्त कार्यक्रममा थारू समुदायका लोक परम्परागत खाने परिकारदेखि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
मुख्य समाचार

सरकारका १०० दिनका उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

असार २०, २०८३
मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?
मुख्य समाचार

मन्त्रिपरिषद्का आजका निर्णयहरू: के–के भए निर्णय ?

असार १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
फ्ल्यास हेडिङ

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

असार १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व