Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी केन्द्रको निर्वाचन क्षेत्र स्तरिय प्रशिक्षण सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १२, २०८०
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

अरुण भट्ट, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत बिहिबार झलारीमा निर्वाचन क्षेत्र नं. २ स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न् भएको छ । तिन महिने अभियानको विषयमा समिक्षा तथा प्रशिक्षण सहित भएको राजनितीक, वैचारीक प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज विरमान चौधरी लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको छ ।

अभियानले पार्टीका थुर्पै क्षेत्रमा विभिन्न उपलब्धिहरु हासिल गरेको बताउदै ईन्र्जाज चौधरीले थप कार्यक्रम सहित अभियाका विभिन्न कार्यक्रमहरु संचालन गरिने जानकारी दिनुभयो । अभियानले पार्टीलाई बलियो र थप संगठित बनाएको बतानुभयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको आयोजनामा जिल्लाका तिन ओटै निर्वाचन क्षेत्रमा संचालन भैरहेको समिक्षा सहितको प्रशिक्षण कार्यक्रम चलिरहेको माओवादी जिल्ला पार्टीले बताएको छ ।

शुक्लाफाँटा नगरपालिकाको झलारीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरी, कैलाली ईन्चार्ज तथा केन्द्रिय सदस्य टेकेन्द्र भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ । निर्वाचन क्षेत्र स्तरिय कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन क्षेत्र नं. २ का वडा तथा पालिका स्तरका पार्टी कमिटि पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तिन महिने अभियानलाई थप शसक्त बनाउन एक महिना थप गरिएको छ । भदौ १६ गते शनिबार पार्टी कार्यलय पेरिसडाडाँबाट देशै भरीका पालिकाहरुमा जम्मा भएका कार्यकर्ता तथा जनताहरुलाई सम्बोधान गर्दै पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो । जनता संग माओवादी विशेष रुपान्तरण अभियानको पौष १६ गते जिल्लाका सबै पालिकाहरुमा समिक्षात्म कार्यक्रम गरिने तयारी गरिएको माओवादी कञ्चपुरका संयोजक खेमराज पाण्डेयले जानकारी दिनुभयो ।

पौष १८ र १९ गते जिल्ला स्तरिय कार्यक्रम कृष्णपुरमा विषेश समिक्षा र प्रशिक्षण सहित अभियानको समापन गरिने जिल्ला पार्टीले जानकारी दिएको छ । पहिलो चरणको कार्यक्रमहरु अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको माओवादीले यस अभियानबाट देशै भरीका आठ लाख पार्टी सदस्यहरुको परिचालन गर्दै २५ लाख बढी जनताहरु संग पुग्ने उद्देश्य राखेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य तथा शुक्फाँटा नगर ईन्चार्ज सरु चौधरी, माओवादी नेता तथा परिवार प्रतिनिधि खड्क साउद लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व