Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधाराचाँदनीमा एफआरएमसी परियोजना प्रभावकारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ।  पुष विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिकामा समुदायको बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) प्रभावकारी भएको सरोकारवालाले बताएका छन । निड्स नेपालले मर्सिकोरसंगको साझेदारीमा दुई वर्ष अघि दोधाराचाँदनीका ३ वडाहरूमा समुदायको बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) कार्यक्रम लागु गरेको थियो ।

No description available.

विपद्को सबैभन्दा उच्च जोखिममा रहेका समुदायमा निड्सले एफआरएमसी परियोजना मार्फत भौतिक संरचना निर्माणदेखि बाढीबाट बाँच्नका लागि सीपयुक्त कार्यक्रम सञ्चालन गरेको थियो । बिहीबार एक कार्यक्रमका बिच दोधाराचाँदनी नगरपालिकामा उक्त परियोजनाको समापन एव कार्यक्रम सर्वेक्षण नतिजा आदान प्रदान कार्यक्रममा सहभागि सरोकारवालाहरूले उक्त कार्यक्रम प्रभावकारी भएको बताएका छन ।

No description available.

कार्यक्रमको सञ्चालक समेत रहेका समुदायको बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) कार्यक्रमका फिल्ड सुपरभाइजर सुनिल सेट्टीले दोधाराचाँदनी नगरपालिका ३ पट्टराखल्ला, ७ कञ्चनभोज र १० कुतियाकबरमा कार्यक्रम लागु गरिएको बताए । उनका अनुसार विपदको उच्च गाउँबस्ती समुदाय छनौट गरेर विपदको पुर्व तयारीदेखि रोकथामका साथै जिविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको बताए । निड्स नेपालका सह कार्यक्रम अधिकृत बिनोद कडाराले संस्थाबाट विपदको उच्च जोखिममा रहेका समुदायको उत्थानशिलता नतिजा पाइएको बताए । सह निर्देशक कडाराले भावी दिनमा समेत कार्यक्रम सञ्चालन गरिने बताए ।

No description available.

बाढी उत्थानशील मापन परियोजना (एफआरएमसी) का कार्यक्रम संयोजक नवीन भण्डारीले २ वर्षअघि सञ्चालन गरिएको कार्यक्रमबाट जोखिममा रहेको समुदायमा थुप्रै परिवर्तन आएको बताए । उनका अनुसार कुतियाकबर, कञ्चनभोज र पटराखल्लाका स्थानीयलाई विपदबारे तालिमदेखि तयारीका विविध विषयमा अभिमुखीकरण गराइएको बताए । कार्यक्रमबाट पटराखल्लाका ३४, कञ्चनभोजका ५९, कुतियाकबरका ४२ घरधुरी लाभान्वित भएको उनले बताए । जोखिममा रहेका समुदायलाई तालिम, अभिमुखीकरण, नमुना अभ्यास, खोज तथा उद्धार सामाग्री हस्तान्तरण, सुरक्षित घर निर्माण, आर्थिक जिविकोपार्जनका लागि कार्यक्रम सञ्चालन, समुदायलाई सिधै अनुदान दिइएको छ ।

No description available.

विभिन्न ५ पुजिँगत विषयमा ४४ स्रोतमा अध्ययन गर्दा समुदाय विपद बारे थुप्रै जानकार भएको अध्ययनले देखाएको बताए । उनले सरोकारवालाहरूको साथ सर्मथन सहभागिताबाट कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताए । तीनै समुदायका स्थानीयले समेत उक्त कार्यक्रमबाट विपद व्यवस्थापनदेखि विपदबाट बाँच्ने उपाय जानकारी पाएको बताएका छन । उनीहरूमै कार्यक्रम सञ्चालन भएपनि विभिन्न व्यवसायिक वैकल्पिक पेशामा समेत गरिरहेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले निड्सबाट सञ्चालित गरिएका उक्त कार्यक्रम प्रभावकारी रहेको बताए ।

No description available.

बाढीको उच्च जोखिममा रहेका बस्तीका स्थानहरूलाई अभिमुखीकरण देखि सुरक्षित आवास कार्यक्रमले जोखिमबाट मुक्त रहेको बताए । मेयर लिम्बुले कार्यक्रमको म्याद सकिएपनि पालिकाले स्वामित्व ग्रहण गर्ने बताए । निड्स नेपाल कञ्चनपुरका पुर्व अध्यक्ष विमला शाहले निड्सले दोधाराचाँदनीमा विगतदेखि विपद व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताए । भावी दिनमा समेत समुदायको आवश्यकता अनुरूप सरोकारवाला निकायसँग समन्वय गरेर कार्यक्रम संकलन गर्ने बताइन । कार्यक्रममा सरोकारवाला सहित समुदायको सहभागिता रहेको थियो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व