Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरका विद्यार्थी संगठन भन्छन, ‘संविधान चोकमा राजाको सालिक नभई गणतन्त्र स्मारक बनाउनुपर्छ’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २६, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका पाँच विद्यार्थी संगठनले संविधान चोकमा महेन्द्र राजाको सालिक स्थापना गर्ने कार्य संविधान र वर्तमान व्यवस्था बिरुद्धको काम भएको ठहर गरेका छन । जिल्लाका पाँच विद्यार्थी संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भीमदत्त नगरपालिका ४महेन्द्रनगर संविधान चोकमा महेन्द्र राजाको सालिक स्थापना गर्ने कार्य संविधान बिरुद्धको काम भएको ठहर गरेका छन ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र नेकपा विप्लव निकट विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै २८ मंसिरमा राप्रपा कञ्चनपुरले आयोजना गर्ने भपिनएको संविधान चोकमा महेन्द्रको सालिक स्थापना कार्य संविधानको बर्खिलाप र व्यवस्था बिरुद्धमा रहेको हुँदा घोर निन्दा प्रकट गर्दै त्यस्ता क्रियाकलाप रोक्नका लागि स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गरेका छन ।

नेपाली जनताको लामो संघर्ष र बलिदान पश्चात प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनामा आन्दोलनरथ सबै दलको सर्वदलित सर्वपक्षिय बैठकबाट भीमदत्त नगरपालिका ४स्थित रहेको स्मारकलाई संविधान चोक नामाकरण गरी उक्त स्मारकमाथि गणतान्त्रिक स्तम्भ निर्माण गर्ने निर्णय अनुरुप नेपालको संविधान ०७२अनुसार सो कार्यक्षेत्राधिकार स्थानीय सरकारको रहेकाले विगतमा भएका निर्णय कार्यान्वयनका लागि भीमदत्त नगरपालिकासंग अनुरोध गरिएको छ ।

संविधान एव व्यवस्था बिरुद्धमा नकारात्मक क्रियाकलापका साथै अराजकशैली अपनाई आम जनसमुदायलाई दिग्भ्रमित नहुन समेत आब्हान गरिएको छ ।

८ मंसिरमा राप्रपाले आयोजना गरेको शक्ति प्रर्दशनका क्रमममा भीम बाटिका भित्र रहेको महान सहिद भीमदत्त पन्तको सालिक तोडफोडको समेत विद्यार्थी संगठनले भत्र्सना जाहेर गरेका छन ।

नेवि संघ जिल्ला अध्यक्ष रमेश चटौत, अनेरास्ववियू संयोजक अमर धामी, अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवन सिह विष्ट, समाजवादी निकट अनेरास्ववियूका संयोजक प्रज्वल कुँवर, विप्लव क्रान्तिकारीका अनिल सीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा संविधानको मर्म भावना माथि दुष्प्रयास गर्ने सबैखाले बिखण्डकारी तत्वहरुप्रति सजक हुँदै न्यायमुलक समाज निर्माणका लागि सबै पक्षरत एक ठाँउमा आउनु आजको आश्वयकता रहेको आब्हान गरिएको छ । गत बुधबार संविधान चोकको स्मारकमा भीमदत्त नगरपालिकाले नेपालको राष्ट्रिय झण्डा समेत राखेको छ ।

झण्डा च्यातिएकाले झण्डा राखिएको भीमदत्त नगरपालिकाले जनाएको छ । कञ्चनपुरका विद्यार्थी संगठनले केही कथित राजावादीहरुले मुकुमा बिखण्डनकारी गतिबिधी गर्न खोजेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोडदिएका छन । विद्यार्थी संगठनले सामन्ती एकतन्त्रिय राजतन्त्र चिहानमा पुगेपछि केही त्यसका अवशेषहरुले पुन प्रतिगमन तर्फ मुलुक लैजान खोजेको भन्दै त्यस बिरुद्धमा जस्तोसुकै आन्दोलनको चेतावनी दिएका छन । यस अघि आठ राजनीतिक दलले समेत सालिक राख्ने कार्यको भत्र्सना जाहेर गरेको थियो । राप्रपाले भन्दै आएको राजा सबैका साझा अहिले पुर्ण विवादिद बन्दै गएकोछ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व