सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनसेलको शेयर बिक्रि प्रकरण छानबिन गर्न अनेरास्ववियु कञ्चनपुरको माग

कञ्चनपुर । अनेरास्ववियु कञ्चनपुरले एनसेलको शेयर पुँजी बिक्रि प्रकरण छानबिन गर्न माग अघि सारेको छ । एमाले निकट अनेरास्ववियू कञ्चनपुरले एनसेलको शेयर पुँजी बिक्रि प्रकरण छानबिन गर्न माग अघि सारेको हो ।

Sana Kishan

बुधबार अनेरास्ववियुले एक प्रेस विज्ञप्ती जारी गर्दै ८० प्रतिशत शेयर सस्तोमै बेचेर विवादास्पद बेचबिखनमा चलखेल भएको भन्दै छानबिन गर्न माग गरेको छ । अनेरास्ववियू कञ्चनपुर कञ्चनपुरका सयोजक अमर धामीद्वारा हस्ताक्षर गरेको विज्ञप्तीमा यस्ता गैरकानुनी गतिबिधी बिरुद्धमा सरकारले एक्सन नलिए अनेरास्ववियु आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.