सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काँग्रेस कञ्चनपुरका युवा नेता थापा भन्छन : ‘अहिले पद छ भन्दैमा आफुलाई शासक नसोच’

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता प्रकास थापाले अहिले पद छ भन्दैमा आफुलाई शासक नसोच्न नहुने सुझाव दिएका छन ।

Sana Kishan

भीमदत्त नगरपालिका ११का वडाध्यक्ष समेत रहेका काँग्रेस कञ्चनपुरका युवा नेता प्रकास थापाले अहिले पद छ भन्दैमा आफुलाई शासक नसोच्न नहुने सुझाव दिएका हुन । थापाले समाजिक सञ्जालमा यस्तो स्टाटस राखेका छन । ‘अहिले पद छ भन्दैमा आफुलाई शासक नसोच्न आग्रह गर्दछु । हामी जनप्रतिनिधीहरु जनताका मत प्राप्त जनताका सेवक हौँ ।’ थापाले कसलाई लक्षित गरेर राखेका हुन, त्यस बारेमा उनले पालिका, प्रदेश र संघीय सबै जनप्रतिनिधीलाई बताएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.