Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चन को-ओपरेटिभ सर्भिस लिमिटेडद्धारा चिया तथा नास्ता तालिम सञ्चालन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

शाखा कार्यालय झलारीले छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिम सञ्चालन गरेको छ ।

 

सहकारीमा आवद्ध २० जना सदस्यहरुलाई १० दिने छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिम विहीबारबाट कलुवापुरमा सुरु भएको हो ।

 

नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित तालिम आगामी १६ गते सम्म सञ्चालन हुनेछ । तालिमको वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँदले उद्धघाटन गरेका छन् ।

 

कार्यक्रममा बोल्दै वडाध्यक्ष साउँदले तालिमबाट सिकेको कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताए । उनले अनुशासित,लगनशील भएर तालिममा सहभागि हुन आग्रह समेत गरे ।

 

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख शंकर बहादुर कार्की,नेपाल युथ फाउण्डेशनका कार्यक्रम संयोजक मान बहादुर क्षेत्री,तालिम व्यवस्थापक जगतराम थारु,धनगढी उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख चन्द्र महरा लगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य कञ्चन को ओपरेटिभ सर्भिस लिमिटेड शाखा कार्यालय झलारीका प्रमुख धनञ्जय अवस्थीले गरेका थिए । कार्यक्रमका बारेमा संस्थाका कार्यकारी प्रमुख शंकर बहादुर कार्कीले जानकारी दिएका थिए ।

 

उनले तालिमबाट सिकेका कुराहरुले सदस्यहरुको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे । सुरेन्द्र चौधरीले सहभागिहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् ।  उनले तालिम पश्चात् सहभागि प्रत्येकलाई २५ हजार बराबरका नास्ता पकाउने भाँडाहरु प्रदान गरिने समेत बताए ।

 

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको संस्थाले तीन वटा शाखाहरु मार्फत सेवा  प्रदान गर्दै आइरहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व