कञ्चनपुर : भीमदत्त नगरपालिका- ४ बसपार्क र ५ बनगाउँ बाट भन्सार छली गरी ल्याई लुकाई छिपाई राखेको अवैध समान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न समयमा भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएका अन्दाजी रु.३ तिन ३२ हजार बराबरको विभिन्न किसिमका चिनि, चामल, पठा, विभिन्न किसिमका कपडा लगायतका समान फेला पारको थियो ।
उक्त समान भन्सार कार्यालय गड्डाचौकी बुझाएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।