Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवा नेता ऐर, समाजसेवीद्वय मल्ल र चन्दद्वारा कञ्चनपुरको बृद्धआश्रममा खाद्यान्न सहयोग

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २५, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । युवा नेता नवराज ऐर, युवा समाजसेवीद्वय सुबास मल्ल र केशव चन्दले कञ्चनपुरको एक बृद्ध आश्रममा खाद्यान्न सहयोग गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता ऐर, कैलाली धनगढीका एवम् ईभेन्ट ईन्टरटेमण्ड एण्ड ट्रभल सोलुसनका प्रमुख समेत रहेका सुवास मल्ल, बैतडी मेलौलीका केशव चन्दले संयुक्त रुपमा रौटेलामा रहेको बृद्ध आश्रममा खाद्यन्न वितरण गरेका हुन ।

बेदकोट नगरपालिका ७, ८ रौटेलमा रहेको बैजनाथ बृद्ध आश्रममा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकका लागि दिपावलीको अवसर पारेर समाजिक काम गरेको जनाएका छन ।

हाल साईप्रसमा रहेका चन्द, मल्ल र स्वदेशमै रहेका युवा नेता ऐर सहित त्रय युवाले खाद्यान्न सहयोग गरेका हुन । नेकपा माओवादी केन्द्रका युवा नेता नवराज ऐरले समाजिक सेवा गर्ने उदेश्य बृद्ध आश्रममा सहयोग गरेको बताए । उनका अनुसार १०बोरा मसिनो चामल, १ बोरा दाल, लिटर खाने तेल र १ कट्टा फलफुल वितरण गरिएको छ । यसरी युवा नेता ऐर एव विदेशमा रहेका चन्द, मल्ल त्रय युवा साथीहरुले मिलेर समाजिक कार्य गरेपछि बृद्ध एव जेष्ठ नागरिक हर्षित भएका छन । शनिबार एक कार्यक्तमका विच माओवादी नेता समेत पुर्व विद्यार्थी नेता, गत ०७९बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगर मेयरका प्रत्यासी ऐरले चुनाव हारेपनि विभिन्न समाजिक काम गर्दै आएका छन । जेष्ठ नागरिकले चुनावमा पराजित भएपनि ऐरले समाजिक सेवा गर्दै आएको भन्दै प्रसंसा गरेका छन ।

उनले एकल तथा संयुक्त रुपमा साथीभाईसंगै मिलेर समाजिक काम गर्दै आएका छन । खाद्यान्न एव राहत हस्तान्तरण कार्यक्रममा बेदकोट नपा ८का वडाध्यक्ष महेशराज जोशी, नेकपा माओवादी नेता शिवराज ऐर, वाईसियल कञ्चनपुरका सचिव रमेश पार्की,संस्थाका सचिव मानवदेव जोशी,नेराकस केन्द्रीय सदस्य कृष्ण विष्ट सहित जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
कला/संस्कृति

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व