Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सीमावर्ती ब्रम्हदेबमा कञ्चनपुर प्रहरीको एक्सन : सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भन्सार राजस्व चोरी छली तस्करी बिरुद्ध अभियान सञ्चालन गरेको कञ्चनपुर प्रहरीले जिल्लाको एक सीमावर्ती बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा छापा मारेको छ । ब्रम्हदेबको सिद्धनाथ मन्दिर सार्वजनिक परिसरमै रहेका मदिरा पसल तथा होटलमा छापा मारेको हो ।

No description available.
सार्वजनिक तथा मदिरा बिक्रि वितरण निषेधित क्षेत्रमा रहेका होटल तथा मदिरा पसलबाट प्रहरीले ठुलो परिमाणमा विभिन्न ब्राण्डका रक्सी बरामद गरेको छ । गत असोज दोस्रो साता सिद्धनाथ मन्दिर संरक्षण समिति, ब्रम्हदेब बजार समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय जनप्रनिधी, प्रहरी प्रशासन सहितको संयुक्त सार्वजनिक सुनुवाई कार्यक्तममा सरोकारवालाले सार्वजनिक स्थल (मन्दिर, विद्यालय)को २सय मिटर क्षेत्रभित्र मदिरा बेचबिखन भईरहेको भन्दै गुनासो गरेका थिए ।

No description available.

उक्त सार्वजनिक सुनवाईबाट मन्दिर परिसर भन्दा २सय मिटर भित्र रहेका मदिरा पसल, होटलमा मदिरा बेचबिखन गर्न नपाईने सामुहित प्रतिबद्धता सहितको निर्णय गरिएको थियो । तर, केही होटल, रेष्टुरेन्ट व्यवसायी, तथा मदिरा पसलका संचालकले निरन्तर मदिरा बेखबिखन गरेको जन गुनासो आएपछि प्रहरीले मदिरा पसल र मदिरा बेच्ने होलटमा एक्सन गरेको छ ।

No description available.
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ब्रम्हदेब सिद्धनाथ मन्दिर परिषरमा रहेका मामाभान्जा क्याफे एण्ड रेष्टुरेन्ट, मधुशाला रेष्टुरेन्ट, मधुशाला कोल्ड स्टोर, आदित्य मदिरा पसल, सनसाईन रेष्टुरेन्ट, लब्ली होटलबाट विभिन्न ब्राण्डको लाखौँको मदिरा बरामद गरिएको छ । सनसाईन होटलबाट पार्वती फैन्सी होटरमा मदिरा लुकाएको भेटिएपछि उक्त मदिरा समेत बरामद गरेको छ । मधुशाला कोल्ड स्टोरमा शिलबन्दी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले गत महिना सार्वजनिक सुनुवाई कार्यक्तममा मन्दिर परिषरमा जताजतै मदिरा बेचबिखन भईरहेकाले नियन्त्रण गर्नका लागि आवाज आएको बताए । ‘हामीले व्यवसायीहरुलाई एक साताभित्र मदिरा हटाउन समय दिएका थियौँ, तर उनीहरुले मानेन्, बेचबिखन नै गरिरहे, आज हामी आएर अनुगमन गरेका छौँ ।’ मधुशाला कोल्ड स्टोर डिलरमा पनि मदिरा भेटिएकाले शिलबन्दी गरिएको बताए । ‘यो मदिरा मन्दिर परिषरमै रहेछ, ‘उनले भने, ‘त्यसैले अहिले शिलबन्दी गरेका छौँ ।’ सार्वजनिक स्थलमा मदिरा बेचबिखन रोकथाम गर्ने उदेश्यले अभियान थालिएको छ ।

No description available.

प्रहरीले धार्मिक महत्व दर्शनार्थीको घुईचो लाग्ने सिद्धनाथ मन्दिर परिषर क्षेत्रमा रहेका मदिरा पसल होटल एव रेष्टुरेन्टमा मदिरा बेचबिखन रोकथाम गर्ने कार्य सरानिय भएको बताएका छन । ब्रम्हदेबको सिद्धनाथ मन्दिर सहित अन्य मन्दिर, विद्यालय परिषरमा रहेका मदिरा पसल, होटल एव रेष्टुरेन्टमा समेत मदिराको कारोबार भईरहेकाले रोक्नुपर्ने सुझाव दिएका छन ।

No description available.मदिरा बेचबिखन गर्दै आएका होटल एव पसलका संचालकहरुले आफुहरुले विगतदेखि बेच्दै आएको र गत असोजमा भएको सार्वजनिक सुनुवाई कार्यक्तम भएको थाहै नभएको बताएका छन । मधुशाला कोल्ड स्टोरका संचालक भुपेन्द्र क्षत्रीले आन्तरिक राजस्वदेखिका सबै निकायबाट मदिरा बेचबिखन गर्नका लागि लाईसेन्स भएको बताएका छन । पछिल्ला दिनमा कञ्चनपुर प्रहरीले गरिरहेको कामकाजले नागरिकले समेत सुशासनको प्रत्याभुति गरिरहेको जनाएका छन ।

No description available.

No description available.

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व