सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटबाट अशोक कुमार चन्द खुला बाट प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन

कञ्चनपुर । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागी वेदकोट नगरपालिकाबाट अशोक कुमार चन्द सर्वसम्मत प्रतिनिधि चयन भएका छन्। उनी खुला बाट सर्वसम्मत  चयन भएका हुन्।  प्रदेश अधिवेशनका लागि, खुल्लाबाट अशोक कुमार चन्द, राम सिह धामी, मोहनराज पन्त, खगेन्द्र नाथ र मोहनराज पन्त खुला बाट सर्वसम्मत प्रतिनिधि चयन  भएका हुन्।  वेदकोटमा युवाबाट नरेश बहादुर सिह सहित र महिलाबाट पार्वती भट्ट र कलशा महरा सर्वसम्मत चयन भएका छन्। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.