Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एमसीसी विरुद्ध विप्लव नेतृत्वको नेकपा कञ्चनपुरले गर्यो विरोध प्रदर्शन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, १० भदौ : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले अमेरिकी परियोजना एमसीसी को विरोधमा प्रदर्शन गरेको छ । आईतबार जिल्लाको महेन्द्रनगरमा नेकपाले एमसीसीको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

कञ्चनपुर जिल्ला प्रशासन गेटबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै महेन्द्रनगरको भेटघाट चौतारीमा गएर कोण सभामा परिणत भएको थियो । उक्त विरोध कोण सभालाई सम्वोधन गर्दै नेकपाका महाकाली ब्युरो इन्चार्ज समर सी ले अमेरिकाले सहयोगका नाममा एम सी सी मार्फत नेपालमा सैन्य अखडा बनाउन लागेको बताए । उनले भने , “अमेरिकाले एमसीसी परियोजना मार्फत हाम्रो देशमा सैनिक क्याम्प राखेर चीनलाई घेराऊ गर्ने योजना छ ।” नेपालको सर्वोच्च कानुन संविधान भन्दा माथि हुने गरी एम सी सी को कानुन लागू हुने, एम सी सी को लेखा परीक्षण नेपालले नगरेर एमसीसी अन्तर्गत नै हुने , एम सी सी को बौद्धिक सम्पति उसकै हुने , नेपालमा एम सी सी ले कुनै आपराधिक क्रियाकलाप गरेमा त्यसको सजाय उसकै ( एमसीसी) कानुन अनुसार हुने लगायतका नेपालको राष्ट्रियता , स्वाधिनता र सार्वभौमसत्ताको प्रतिकूल हुने गरी बनेका एमसीसीका प्रावधानका कारण यो (एमसीसी) परियोजना हाम्रो देश र जनताको हितमा छैन , नेकपा नेता समरले भने । राष्ट्रको कानुन र संविधानको विरुद्ध रहेको एमसीसी खारेज हुनपर्नेमा उनले जोड दिए । एमसीसी को खारेजीको लागि नेकपा निरन्तर विगतदेखि आन्दोलनरत रहेको र आगामी दिनमा पनि यसको कार्यान्वयन हुन नदिन निर्णायक भूमिका खेल्ने उनको भनाई छ ।

विरोध प्रदर्शन बोल्दै नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले पनि एम सी सी लाई राष्ट्रघातीको संज्ञा दिँदै एमसीसी सहयोग नभई अमेरिकाको सैन्य रणनीति रहेको बताए । एमसिसी परियोजना नेपालमा लागू हुन नदिन आफ्नो पार्टीले जुन सुकै कदम चाल्नुपर्ने पनि त्यसको लागि तयार हुने उनको भनाइ थियो ।

उक्त विरोध कोण सभाको सञ्चालन नेकपा कञ्चनपुर जिल्ला सचिव राम सी ले गरेका थिए भने विरोध प्रदर्शनमा नेकपा कञ्चनपुरका नेता कार्यकर्ता सहितको सहभागिता थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व