सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ध्रुब रानाको प्रस्तुतिमा रहेको “ए मैना उदास नभए” डेउडा गीतको भिडियो सार्वजनिक –भिडियो सहित !!

महेन्द्रनगर ।  लोक तथा डेउडामा लोकप्रियता कमाउदै आउनु भएका गायक ध्रुब रानाको प्रस्तुतिमा रहेको “ए मैना उदास नभए” डेउडा गीतको भिडियो सार्वजनिक  सार्वजनिक भएको छ ।

यस गीतमा ध्रुब राना र दिपा रोकयाको स्वर रहेको छ भने लोकप्रिय गायक भानुभक्त जोशी र ध्रुब रानाको को शब्द रहेको छ ।

काठमाण्डौ डिजिटल स्टुडियोमा रेकर्डिङ्ग गरिएको यो गितमा गोपाल दयालको  संगीत तथा एरेञ्ज र डिका गुरूङ्गको मिक्सिङ्ग रहेको छ ।

भिम थापाको निर्देशनमा रहेको ऊक्त भिडियो मदन धामी, नबिन नाथ योगी र सरस्वती बनको अभिनय, नरेश एसको छायांकन तथा प्रबिन रेश्मी मगरको सम्पादनमा निर्माण भएको हो ।

Mahakali Polytechnic

यो गितमा समाजसेवी युवा नेता हरिमोहन भण्डारी, लोकेन्द्र राना (सितल), नबराज घरडी, अशोक बिस्ट(प्रेस सल्लाहकार) को विशेष सहयोग रहेको छ ।

World Link Ads

माया प्रेममा आधारित  यस गीतलाई Singer Dhurb Rana को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Sana Kishan

गीतको भिडियो हेर्न यहाँ https://youtu.be/jrWweE1Trrg क्लिक गर्नुहोला ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.