Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

माओवादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ कञ्चनपुरको कार्यालय उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरको कार्यालय उद्घाटन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरको कार्यालय उद्घाटन गरिएको हो ।

बिहीबार एक कार्यक्रमका विच अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरको आफ्नै भवनमा कार्यालय उद्घाटन गरिएको जनाईएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष हरि प्रशाद शर्माले भीमदत्त नगरपालिका ४ महेन्द्रंनगर स्थित मजदुर संगठनको आफ्नै भवनमा जिल्ला कार्यालय उद्घाटन गरिएको बताए ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष शर्माले मजदुरको हकहितका लागि कार्यालय मार्फत कामकाज सम्पादन हुने छन ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष देवराज भट्टको अध्यक्षतामा नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक खेमराज पाण्डेको प्रमुख आथित्यमा, अखिल नेपाल ट्रेड यूनियन महासंघ सुप प्रदेशका अध्यक्ष भरत न्यौपाने, केन्द्रीय सदस्य पदमराज जोशी, अर्का केन्द्रीय सदस्य कुसुम पहरी सहितका मजदुर नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ कञ्चनपुरका नेता कार्यकर्ताहरुले मजदुरको हक अधिकारका क्षेत्रमा काम गर्नुपर्नेमा जोडदिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
राजनीति

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान
राजनीति

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३
रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

रास्वपामा आज पदाधिकारी चयनका लागि मतदान

असार १२, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व