सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेपत्ता भएका अजयमेरुका १६ वर्षीय तपेन्द्र डडेल्धुराको स्याउलेमा भेटिए

डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ५ बाट हराएका बालकलाई प्रहरीले फेला परेको छ ।

केही दिन देखि युक्त वडाको देवल बाट हराएका १६ वर्षीय तपेन्द्र सार्कीलाई मंगलबार प्रहरी चौकी स्याउले जिल्लाको अमरगढी नगरपालिका १ स्याउले बजारमा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार निज तपेन्द्रलाई उनको मामा पर्ने जन्जाली सार्कीको जिम्मा लगाई पठाएको छ ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.