सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौंको तापक्रम आज ३३ डिग्री सेल्सियस!

देशभर तापक्रम बढ्ने क्रममा छ। मौसमविद् रोजन लामिछानेका अनुसार तापक्रम बढ्ने क्रम आइतबार पनि रहनेछ।

शनिबारे तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्यिसमाथि मापन भएको थियो। सबैभन्दा बढी विराटनगरमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यस्तै भैरहवामा ४०.५ र बाराको सिमरामा अधिकतम तापक्रम ४०.७ डिग्री सेल्सियस थियो।

Sana Kishan

काठमाडौं उपत्यकामा ३२ डिग्री सेल्सियस मापन भएकोमा आज ३३ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।

World Link Ads
Mahakali Polytechnic

बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली छ। बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ। पहाडी भू–भागको एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.