सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना

तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराई मधेसका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेकाले तातो हावा चल्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

Sana Kishan

तराई मधेसका जिल्लामा केही दिनयता बिहानदेखि बेलुकासम्म नै टन्टलापुर घाम लाग्ने गरेको छ । यसले गर्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने मौसमविद् प्रधानांगले बताउनुभयो । यस्तै, अहिले काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि घाम चर्किएको छ ।

World Link Ads
Mahakali Polytechnic

तत्काल पानी पर्ने सम्भावना नदेखिएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.