सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प

बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज दिउँसो १ः१२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर फेरी ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको हो।

Sana Kishan

यसअघि पनि बाजुरामा लगातार भूकम्प गइरहेको छ। आजको भूकम्पबारे थप विवरण आउन बाँकी छ। गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.