सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको भजनीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

कैलालीको भजनीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जिल्लाको भजनी नगरपालिका–२ रजवारा बस्ने ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो। सोही ठाउँस्थित काढा नदीबाट तरकारी बारीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ । गोदावरी न्युज बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.