सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुष्पा २ फिल्मको टिजर सार्वजनिक

पुष्पा २ फिल्मको टिजर सार्वजनिक भएको छ । साउथ फिल्म इन्डस्ट्रीजमा ख्याती कमाएको पुष्पा २ को टिजरमा अभिनेता अल्लु अर्जुन पुष्पाको भूमिकामा देखिएका छन् । पुष्पाको परिचय सहितको ३ मिनेट लामो टिजरमा एक घनघोर जंगलमा पुष्पाको भेट बाघसँग भएको देखाइएको छ । जसमा पुष्पा देखेर बाघ समेत दुई कदम पछाडी सरेको छ ।

Sana Kishan

फिल्मको भाग एक नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्मले अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित गर्न भूमिका खेल्यो । यस फिल्मलाई उसन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.