सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नयाँ वर्षमा आईएमई पेमार्फत् गोल्डस्टारको जुत्ता किन्दा १५ प्रतिशत छुट

Far weast coaching ad
18
Sana Kishan

आईएमई ग्रुपद्वारा सञ्चालित “आईएमई डिजिटल सोलुसन लमिटेडको “आईएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा अफर सार्वजनिक गरेको छ ।

Karnali Traders

यो अफर हिजोदेखि आउँदो वैशाख ०५ गतेसम्म जम्मा ९ दिन कायम रहने कम्पनीले जनाएको छ । अफरअन्तर्गत गोल्डस्टार जुत्ताको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आईएमई पेमार्फत् क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

Arus

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आईएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनका लागि म्झौता गरेका हुन्। उज्यालो  अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.