सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ ७ सयले घट्यो

Far weast coaching ad
22
Sana Kishan

साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको भाउ आज घटेको छ। आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

Karnali Traders

तेजाबी सुन १ लाख ८ हजार ८०० पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

Arus

सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १४३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.