सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनचाँदीको भाउ स्थिर

Far weast coaching ad
97
Sana Kishan

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ ।

सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Arus
Karnali Traders

अस्ति शुक्रवार पनि सुनको भाउ यही नै थियो ।

यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन ।

चाँदी अस्ति जस्तै तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट साभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.